Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

समाजवादीका केन्द्रीय सदस्य विश्वद्वीप पाण्डे माओवादी केन्द्र प्रवेश

समाजवादीका केन्द्रीय सदस्य विश्वद्वीप पाण्डे माओवादी केन्द्र प्रवेश

  • 95
    SHARES
  • समाजवादीका केन्द्रीय सदस्य विश्वद्वीप पाण्डे माओवादी केन्द्र प्रवेश

    काठमाडौं । नेपाल समाजवादी पार्टीका केन्द्रीय राजनीतिक समितिका सदस्य (केन्द्रीय सदस्य) विश्वद्वीप पाण्डे नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन ।

    पाण्डेलाई आज बिहान प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा स्वागत गरेका हुन ।

    डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपाल हुँदै उनी पछिल्लो समय नेपाल समाजवादी पार्टीमा क्रियाशील रहँदै आएका थिए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij