Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन : अध्यक्ष ओली

नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन : अध्यक्ष ओली

  • 115
    SHARES
  • नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन : अध्यक्ष ओली

    काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नीति र नेतृत्वमा पार्टीभित्र कुनै विवाद नभएकाले वैचारिक र भावनात्मक एकतासहित बलियो राष्ट्रिय शक्ति बनाउने अभियानमा लाग्न कार्यकर्तालाई आग्रह गरेका छन ।

    आजदेखि सुरु भएको एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै उनले समाजवाद निर्माणको लक्ष्य पूरा गर्न एमाले बलियो शक्ति हुनु आवश्यक भएको बताएका हुन ।

    अध्यक्ष ओलीले भने, ‘गत महाधिवेशनयताका २९ महिनामा पार्टीले उत्पन्न जटिल अवस्थाको कुशलतापूर्वक सामना गरी हालको सहज परिस्थितिमा रहेकोे हो ।’ अध्यक्ष ओलीको प्रस्तुति जारी रहेको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij