Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

बझाङ उपनिर्वाचन अपडेटः सर्वदलीय बैठक सुरु

बझाङ उपनिर्वाचन अपडेटः सर्वदलीय बैठक सुरु

  • 78
    SHARES
  • बझाङ उपनिर्वाचन अपडेटः सर्वदलीय बैठक सुरु

    बझाङ । बझाङ प्रदेशसभा (१) मा भएको उपनिर्वाचनको मतगणनाका लागि सर्वदलीय बैठक सुरु भएको छ । मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेका अनुसार बैठकले आचारसंहितामा तयार गर्नेछ । त्यसलगत्तै मतगणना सुरु हुने उनले बताए ।

    शनिबार भएको उपनिर्वाचनमा यहाँ ४९ दशमलव १२ प्रतिशत अर्थात् ३० हजार तीन सय २८ मत खसेको थियो । यहाँ प्रदेशसभा सदस्यका लागि विभिन्न राजनीतिक दलका ११ उम्मेदवार प्रतिस्पर्धामा छन ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij