Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

बझाङ उपनिर्वाचनको मतगणना सुरु

बझाङ उपनिर्वाचनको मतगणना सुरु

  • 67
    SHARES
  • बझाङ उपनिर्वाचनको मतगणना सुरु

    बझाङ । बझाङ प्रदेशसभा १ मा भएको उपनिर्वाचनको मतगणना सुरु भएको छ । मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेका अनुसार सर्वदलीय बैठकले आचारसंहितामा तयार गरेसँगै २ः२० बजेदेखि मतगणना सुरु भएको हो ।

    मतगणना दुई ठाउँमा गर्ने तयारी भएको उनले बताए । शनिबार भएको उपनिर्वाचनमा यहाँ ४९ दशमलव १२ प्रतिशत अर्थात् ३० हजार ३२८ मत खसेको थियो ।

    सुरुवाती समयमा छविसपाथिभेरा गाउँपालिका १ र २ को मतगणना भइरहेको छ । यहाँ प्रदेशसभा सदस्यका लागि विभिन्न राजनीतिक दलका ११ उम्मेदवार प्रतिस्पर्धामा छन । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij