Logo

२०७८, श्रावण ११ गते सोमवार

२०७८, श्रावण ११ गते सोमवार

किन स्थगित भयो एमाले एकता कार्यदल बैठक ?

किन स्थगित भयो एमाले एकता कार्यदल बैठक ?

  • 190
    SHARES
  • किन स्थगित भयो एमाले एकता कार्यदल बैठक ?

    काठमाडौं-  आन्तरिक गृहकार्य गर्नका लागि भन्दै नेकपा एमालेको एकता कार्यदलको बैठक स्थगित भएको छ ।

    बिहीबार साँझ सात बजे पुनः बस्ने गरी कार्यदल बैठक स्थगित भएको हो ।

    एमाले नेता सुवास नेम्वाङले सहमतिलाई अन्तिम रुप दिनका लागि आन्तरिक गृहकार्य आवश्यक रहेकाले साँझ पुनः बस्ने गरी बैठक सकिएको बेवटिभी खबरलाई जानकारी दिए ।

    बैठकपछि दुबै पक्षका कार्यदल सदस्यहरु आन्तरिक छलफलमा जुटेकाे उनकाे भनाइ छ । 

     

    सम्बन्धित समाचार
    धेरै पढिएको

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology