Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

सचिवमा पुस्कर, एआइजीमा थापाको बढुवा 

सचिवमा पुस्कर, एआइजीमा थापाको बढुवा 

  • 671
    SHARES
  • सचिवमा पुस्कर, एआइजीमा थापाको बढुवा 

    काटमाडौं । मन्त्रिपरिषद्ले विशिष्ट श्रेणीको पदमा दुईजनालाई बढुवा गर्ने निर्णय गरेको छ ।

    निजामतितर्फकाे सचिवमा कृष्णहरि पुस्करलाई बढुवा गर्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिएका छन् । पुस्करसहित तीनजना सहसचिवको नाम सचिव बढुवामा सिफारिस भएको थियो । एक नम्बरमा नाम सिफारिस भएका पुस्करलाई सचिवमा बढुवा गरिएको हो ।

    महोत्तरी घर भएका पुस्करको गणना निजामति सेवाका राम्रा कर्मचारीमा हुने गरेको छ । 

    त्यसैगरी नेपाल प्रहरीतर्फको विशिष्ठ श्रेणीको पद अतिरिक्त नायव महानिरीक्षक (एआइजी)मा सहकुल थापालाई बढुवा गर्ने निर्णय गरेको छ । प्रहरीमा रिक्त भएको एआइजीको एक पदमा बढुवा समितिले थापाको नाम सिफारिस गरेको थियो । 

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij