Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

दाँत परीक्षणका लागि प्रधानमन्त्री वीर अस्पतालमा

दाँत परीक्षणका लागि प्रधानमन्त्री वीर अस्पतालमा

  • 134
    SHARES
  • दाँत परीक्षणका लागि प्रधानमन्त्री वीर अस्पतालमा

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ दाँतको परीक्षणका लागि बुधबार वीर अस्पताल पुगेका छन् ।

    दाँतमा समस्या देखिएपछि प्रधानमन्त्री दन्त परीक्षणका लागि वीर अस्पताल पुगेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    हाल वीर अस्पतालका चिकित्सक रितु श्रेष्ठ नेतृत्वको चिकित्सकहरुको समूहले प्रधानमन्त्रीको दाँतको परीक्षण र उपचार गरिरहेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij