Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

सदनमा शालिन र सशक्तरुपमा प्रस्तुत हुन अध्यक्ष ओलीको निर्देशन

सदनमा शालिन र सशक्तरुपमा प्रस्तुत हुन अध्यक्ष ओलीको निर्देशन

  • 98
    SHARES
  • सदनमा शालिन र सशक्तरुपमा प्रस्तुत हुन अध्यक्ष ओलीको निर्देशन

    काठमाडौं । नेपाल कम्युनष्टि पार्टी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संघीय संसद्को बर्खे अधिवेशनमा शालिन र सशक्तरुपमा प्रस्तुत हुन पार्टीका सांसदलाई निर्देशन दिएका छन् ।

    अधिवेशन सुरु हुनुअघि नयाँ बानेश्वरमा भएको सो पार्टीको संसदीय दलको बैठकमा अध्यक्ष ओलीले सामान्य आवस्थामा शालिन र आवश्यक पर्दा सशक्त हुनुपर्ने गरी सक्रिय रहन निर्देशन दिएका हुन् ।

    उनले सहकारी समस्याका विषयमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले माग गरेको संसदीय छानबिनको विषय आवश्यक नभएको दाबी गरे ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij