Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

रामपुरका आगलागीपीडित परिवारलाई आर्थिक सहयोग

रामपुरका आगलागीपीडित परिवारलाई आर्थिक सहयोग

  • 131
    SHARES
  • रामपुरका आगलागीपीडित परिवारलाई आर्थिक सहयोग

    पाल्पा । पाल्पा रामपुरका आगलागीपीडित नौ परिवारलाई आर्थिक सहयोग गरिएको छ । गत वैशाख १९ गते रामपुर नगरपालिका-४ को समाङ्सिङ, तल्लो गिजिनडाँडा र रामपुर-५ गैरामा आगलागीबाट पूर्ण क्षति भएका छ र आंशिक क्षति भएका  तीन परिवारलाई आर्थिक सहयोग गरिएको हो ।

    नेवाः देय दवु, नेवाः समाज, लोकप्रसाद-शेष कुमारी अक्षयकोष र रामपुर अक्षयकोष रामपुरमार्फत चार लाख ७६ हजार चार सय बराबरको राहत रकम विवरण गरिएको नेवा देय दबु रामपुरका अध्यक्ष रुद्रनारायण श्रेष्ठले जानकारी दिए ।

    नेवाः देय दबू रामपुर नगरसमितिमार्फत तीन लाख ६५ हजार चार सय, रामपुर नेवाः समाजले ३० हजार, लोकप्रसाद शेषकुमारी अक्षय कोषमार्फत २५ हजार र रामपुर अक्षय कोषबाट ५६ हजार संकलन गरिएको थियो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij