Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

बाढीले ह्यमुपाइप बगाउँदा सडक अवरुद्ध

बाढीले ह्यमुपाइप बगाउँदा सडक अवरुद्ध

  • 133
    SHARES
  • बाढीले ह्यमुपाइप बगाउँदा सडक अवरुद्ध

    राप्ती राजमार्ग अन्तर्गत अवरुद्ध भएको रुकुम पश्चिमको मुसीकोट नगरपालिका ११ र १२ पर्ने पितिवाङ खोला ।

    शनिबार साँझ आएको बाढीले ह्यमुपाइप बगाउँदा सडक अवरुद्ध भएको छ । जिल्ला बाहिरिने र भित्रिने सवारीसाधन आवतजावत हुन सकेको छैन । तस्बिर : रासस

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij