Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

बढ्यो सुनको मूल्य, तोलाको एक लाख ४० हजार

बढ्यो सुनको मूल्य, तोलाको एक लाख ४० हजार

  • 168
    SHARES
  • बढ्यो सुनको मूल्य, तोलाको एक लाख ४० हजार

    काठमाडौं । स्थानीय बजारमा सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोलामा एक हजार ६ सयले बढेर एक लाख ४० हजार पुगेको छ ।

    तेजावी सुनको मूल्य पनि प्रतितोला एक हजार पाँच सय ५० ले बढेर प्रतितोला एक लाख ३९ हजार तीन सय पुगेको छ । साथै चाँदीको भाउ आज प्रतितोला ६० ले बढेर रु एक हजार आठ सय पाँच पुगेको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij