वेबटिभी खबर
विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी सञ्चारकर्मी पूर्णिमा श्रेष्ठलाई सोमबार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा पञ्चेबाजाको टोलीले स्वागत गर्दै । उनले यो सिजनमा तीन पटक र २०१८ मा एक पटक गरी चार पटक सर्वोच्च शिखर सगरमाथाको आरोहण गरिसकेकी छन । तस्बिर : रत्न श्रेष्ठ/रासस
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij