Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

सुनको मूल्य एकै दिन तोलामा २३ सय बढ्यो 

सुनको मूल्य एकै दिन तोलामा २३ सय बढ्यो 

  • 151
    SHARES
  • सुनको मूल्य एकै दिन तोलामा २३ सय बढ्यो 

    काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ । बुधबारको तुलनामा आज सुनको तोलामा दुई हजार तीन सयले वृद्धि भएको छ ।

    बुधबार प्रतितोला एक लाख ३८ हजार दुई सयमा कारोबार भएको छापावाला सुन आज एक लाख ४० हजार पाँच सय निर्धारण भएको छ । तेजाबी सुनको भाउ पनि बढेको छ । तेजाबी सुन बुधबार तोलामा एक लाख ३७ हजार पाँच सय ५० मा कारोबार भएकामा आज बढेर एक लाख ३९ हजार आठ सयमा कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा तेजाबी सुनको मूल्य तोलामा दुई हजार दुई सय ५० ले वृद्धि भएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij