Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

हुरीले पोल ढालेपछि वीरगञ्जमा बिजुली आपूर्ति अवरूद्ध

हुरीले पोल ढालेपछि वीरगञ्जमा बिजुली आपूर्ति अवरूद्ध

  • 115
    SHARES
  • हुरीले पोल ढालेपछि वीरगञ्जमा बिजुली आपूर्ति अवरूद्ध

    पर्सा । बिजुलीका पोल बिहीबार रातिको  हुरीले ढाल्दा वीरगञ्ज र आसपास क्षेत्रमा नौ घन्टादेखि विद्युत् आपूर्ति बन्द भएको छ ।

    गर्मीको यो याममा बिजुली  नहुँदा यहाँको जनजीवन नराम्ररी प्रभावित भएको छ । बिहीबार एक बजेतिरको हुरीले ढालेका पोल उठाउन युद्धस्तरमा काम भइरहेको बताउँदै नेपाल विद्युत् प्राधिकरण वीरगञ्ज वितरण केन्द्रका प्रमुख अवधेशकुमार दुबेले आज अपराह्नसम्ममा बिजुली आपूर्ति हुने जानकारी दिए ।

    वीरगञ्ज र आसपासका क्षेत्रमा ५६ हजार बिजुलीका ग्राहक छन् । अहिले यहाँ वर्षा भइरहेको छ ।

  • सम्बन्धित विषय:

  • # बिजुली

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij