वेबटिभी खबर
मोरङको सुन्दरहरैँचा-६ मा भाले हात्ती मृत अवस्थामा फेला परेको छ । स्थानीय भत्तmबहादुर लिम्बूले लगाएको केरा खेतीभित्र अन्दाजी ८/९ वर्षको हात्ती मृत अवस्थामा फेला परेको जिल्ला वन अधिकृत विष्णुलाल घिमिरेले जानकारी दिएका छन । तस्बिर : विवेक मिश्र/रासस
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij