Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

पहिराेले मुग्लिन मलेखु खण्ड अवरूद्ध

पहिराेले मुग्लिन मलेखु खण्ड अवरूद्ध

  • 141
    SHARES
  • पहिराेले मुग्लिन मलेखु खण्ड अवरूद्ध

    भरतपुर । पृथ्वी राजमार्गको मुग्लिन मलेखु खण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित फिस्लिङ र मौवाखेलाको बीचमा पहिरो जाँदा राजमार्ग अवरुद्ध बनेको छ ।  

    सडक निर्माणका क्रममा खनेका ठाउँमा आज विहान पहिरो खस्दा राजमार्गमा सवारी साधान आवत जावत रोकिएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख निरला भण्डारीले जानकारी दिए ।

    उनले अहिले पहिरो पन्छाउने काम जारी रहेको बताउनुभयो । पहिरोका कारण गन्तव्यमा हिँडेका सवारीसाधन बाटोमा नै रोकिएका छन् ।

  • सम्बन्धित विषय:

  • # पहिराे

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij