वेबटिभी खबर
काठमाडौं । आइसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत आज भएको खेलमा नेपाल बंगलादेशसँग पराजित भएको छ ।
समूह डीमा रहेको नेपाल बंगलादेशसँग २१ रनले पराजित भएको हो । पहिला ब्याटिङ गरेको बंगलादेशले १० गुमाएर १९.३ ओभरमा १०६ रनमा बनाएको थियो ।
बंगलादेशले दिएको १०७ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित ओभरको ४ बल बाँकी हुँदा ८५ रन मात्र बनाउन सफल भयो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij