Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

ड्रम–सिडर यन्त्रबाट रोपाइँ

ड्रम–सिडर यन्त्रबाट रोपाइँ

  • 136
    SHARES
  • ड्रम–सिडर यन्त्रबाट रोपाइँ

    सुनसरीको इनरुवा–९ मा आइतबार ड्रम–सिडर यन्त्रबाट धानको बीउ छर्दै किसान । हिलाम्ये खेतमा यनत्रबाट धान छरेर गरिने यो विधिले श्रम र लागतको बचत हुने किसानको अनुभव छ ।

    बीउ राख्न र रोपाइँ गर्नु नपर्ने भएपछि यो प्रविधिमा किसानका लागि आकर्षण बढ्दो छ । तस्बिर : नवीन गड्तौला/रासस

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij