Logo

२०८३, मंसिर ४ गते बिहिवार

२०८३, मंसिर ४ गते बिहिवार

विश्वासको मतसम्बन्धी प्रस्तावमा छलफल जारी

विश्वासको मतसम्बन्धी प्रस्तावमा छलफल जारी

  • 124
    SHARES
  • विश्वासको मतसम्बन्धी प्रस्तावमा छलफल जारी

    काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा विश्वासको मतसम्बन्धी प्रस्तावमा छलफल जारी छ ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधनसहित प्रस्तुत बैठकमा उक्त प्रस्ताव प्रस्तुत गरेपछि दलीय आधारमा छलफल प्रारम्भ भएको हो ।

    सभामुख देवराज घिमिरेले उक्त प्रस्तावका लागि दुई घण्टा निर्धारण गरेका छन । छलफलपश्चात् मत विभाजनका आधारमा मतदान हुनेछ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij