Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

सूर्य थापाले लगाए माधव नेपाल समुहका २३ सांसदमाथि गद्दारीको आक्षेप

सूर्य थापाले लगाए माधव नेपाल समुहका २३ सांसदमाथि गद्दारीको आक्षेप

  • 858
    SHARES
  • सूर्य थापाले लगाए माधव नेपाल समुहका २३ सांसदमाथि गद्दारीको आक्षेप

    काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आफ्नै पार्टीको सरकार ढालेर शेरबहादुर देउवाको बैशाखी बनेको भन्दै माधव नेपालमाथि कटाक्ष गरेका छन् । थापाले सामाजिक सञ्जालमा एमाले वरिष्ठ नेता नेपालले नवनियुक्त प्रधानमन्त्री कांग्रेस सभापति देउवालाई बधाई दिँदै गरेको फोटो राखेर कटाक्ष गरेका हुन् ।

    images

    'नेकपा एमाले र अध्यक्ष नेतृत्वको सरकार ढालेर शेरबहादुर देउवाको बैशाखी बन्ने र पहिलो बधाई दिन आतुर माधव कुमार नेपालका निम्ति त यो हर्षविभोर क्षण होला !,'थापाले समाजिक सञ्जाल ट्विटरमा लेखका छन्, 'जनादेश विपरित परमादेशबाट देउवाको प्रधानमन्त्रीमा नियुक्ति हलो ताछेर मुङ्ग्रो बनाएजस्तै हो ।'

    थापाले देउवाको पक्षमा समर्थन गर्ने एमालेका २३ सांसदको नाम उल्लेख गरेर भनेका छन, 'यी २३ को गद्दारीको परिणाम त हो !' 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology