Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

गैँडाको आक्रमणबाट महिला घाइते

गैँडाको आक्रमणबाट महिला घाइते

  • 409
    SHARES
  • गैँडाको आक्रमणबाट महिला घाइते

    चितवन । पश्चिम चितवनका उजेलीनगरमा गैँडाको आक्रमणबाट एक महिला घाइते भएकी छिन् ।

    घाइते हुनेमा भरतपुर महानगरपालिका-१३ उजेलीनगरकी ४१ वर्षीया सुनिता परियार रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

    कार्यालयका अनुसार स्थानीय बाटुली पोखरी सामुदायिक वनमा घाँस काट्न जाँदा परियारलाई गैँडाले आक्रमण गरेको हो ।

    गैँडाको आक्रमबाट घाइते परियारको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # गैंडा

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij