Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

पशुपतिनाथमा दर्शनार्थीको घुइँचो

पशुपतिनाथमा दर्शनार्थीको घुइँचो

  • 94
    SHARES
  • पशुपतिनाथमा दर्शनार्थीको घुइँचो

    काठमाडौं । आज साउन महिनाको दोस्रो सोमबार पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयहरूमा बिहानैदेखि दर्शनार्थीको भिड लागेको छ ।

    साउन महिनाका प्रत्येक सोमबार व्रत बस्ने र शिव मन्दिरमा दूध र जल चढाई पूजा गर्ने प्रचलन छ । यसरी पूजा गरेमा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।

    साउने सोमबारलाई अत्यन्त शुभ मानिन्छ । यस वर्षको साउन महिनामा चार सोमबार परेका छन् । हरेक सोमबारमा व्रत बसेर महिला र पुरुषहरुले शिवको भक्तिपूर्वक पूजा गर्छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij