Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

एमालेको सचिवालय बैठक आह्वान

एमालेको सचिवालय बैठक आह्वान

  • 118
    SHARES
  • एमालेको सचिवालय बैठक आह्वान

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपा (एमाले) ले सचिवालय बैठक आह्वान गरेको छ । साउन १७ गते बिहीबार बस्ने गरी सचिवालय बैठक आह्वान गरेकाे हो ।

    बैठकले नेताहरूको कार्यविभाजनबारे निर्णय गर्नेछ । ‘१७ गते बस्ने बैठकले नेताहरूको कार्यविभाजन सम्बन्धी समग्र कामको व्यवस्थापन गर्नेछ,’ प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भने । यसअघि एमालेले नेताहरूलाई फरक भूगोलको जिम्मेवारी दिएको थियो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij