Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

हात्तीको आक्रमणबाट दुई घरमा क्षति

हात्तीको आक्रमणबाट दुई घरमा क्षति

  • 161
    SHARES
  • हात्तीको आक्रमणबाट दुई घरमा क्षति

    सुनसरी । इटहरी उपमहानगरपालिका-२ स्थित शान्तिनगरमा जंगली हात्तीले दुई वटा घरमा क्षति पुर्याएका छन् ।

    आज बिहान जङगलबाट आएको हात्तीको हुलले आक्रमण गर्दा दुई वटा घरमा क्षति पुगेको इलाका प्रहरी कर्यालय इटहरीले जनाएको छ ।

    स्थानीय अमृतबहादुर मगर र उनका छिमेकीको घर हात्तीले भत्काएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए । हात्तीले अमृतबहादुरको घरमा राखेको १० बोरा धान र एक बोरा चामल नष्ट गरेको छ ।

  • सम्बन्धित विषय:

  • # हात्ती

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij