Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

साफ यु–२० च्याम्पियनसिपको पहिलो हाफमा भारतको अग्रता

साफ यु–२० च्याम्पियनसिपको पहिलो हाफमा भारतको अग्रता

  • 110
    SHARES
  • साफ यु–२० च्याम्पियनसिपको पहिलो हाफमा भारतको अग्रता

    काठमाडौं । साबिक विजेता भारतले साफ यु–२० च्याम्पियनसिपको पहिलो हाफमा अग्रता लिएको छ ।

    सोमबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी खेलमा मोनिरूल मोल्लले गोल गरेसँगै भारतले भुटानविरूद्व १–० को अग्रता लिएको हो । उनले ३७ औं मिनेटमा कर्नरबाट आएको बललाई हेडरमार्फत जाली चुमाएर गोल गरेका थिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij