Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

आज थपिए २६७६ संक्रमित, ३३ जनाको निधन

आज थपिए २६७६ संक्रमित, ३३ जनाको निधन

  • 745
    SHARES
  • आज थपिए २६७६ संक्रमित, ३३ जनाको निधन

    काठमाडौं । पछिल्लो २४ घण्टामा १२ हजार ७६८ जनाको परीक्षण गर्दा २६ सय ७६ जनामा कोरानो संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या अनुसार ८ हजार २५६ पीसीआर परीक्षण गर्दा १७ सय ८२ जनामा र ४ हजार ५१२ एन्टीजेन परीक्षण गर्दा ६९४ जनामा संक्रमण पुष्टि भएको हाे ।

    त्यसैगरी बिहीबार १७ सय ५७ जना संक्रमणमुक्त भएका छन् ।

    याे अवधिमा ३३ जनाको संक्रमणका कारणले निधन भएको छ

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij