Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

खोलामा बगेका बालक मृत फेला

खोलामा बगेका बालक मृत फेला

  • 187
    SHARES
  • खोलामा बगेका बालक मृत फेला

    भरतपुर । चितवनको कालिका नगरपालिका-७ स्याउली बजार हुँदै बग्ने बुङ खोलाले बगाएर बेपत्ता भएका ६ वर्षीय बालक मृत फेला परेका छन् ।

    कालिका-७ बस्ने उत्तम अर्यालका छोरा हरिराम खोला छेउमा हातखुट्टा धोइरहेका बेला बगेका थिए । आज घटनास्थलबाट करिब चार किमी तल कालिका-६ मुलिजुली चोकस्थित कुलोमा बालक मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता भेषराज रिजालले जानकारी दिए ।

    मृत बालकको शव परीक्षणका लागि भरतपुर अस्पतालको शवगृहमा राखिएको छ ।

  • सम्बन्धित विषय:

  • # खोला

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij