Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

सिन्धुपाल्चोकको शिखरपुरमा भूकम्पको धक्का महशुस

सिन्धुपाल्चोकको शिखरपुरमा भूकम्पको धक्का महशुस

  • 71
    SHARES
  • सिन्धुपाल्चोकको शिखरपुरमा भूकम्पको धक्का महशुस

    काठमाडौं । सिन्धुपाल्चोक जिल्लाको शिखरपुर आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

    राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ६ः११ बजे सिन्धुपाल्चोकको शिखरपुर आसपास केन्द्रबिन्दु भएर चार दशमलव दुई रेक्टरस्केलको भूकम्प गएको हो ।

    यसअघि यही भदौ १५ गते मनाङको थोचे आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको थियो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij