Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

रौतहटमा एक युवकको शव फेला

रौतहटमा एक युवकको शव फेला

  • 129
    SHARES
  • रौतहटमा एक युवकको शव फेला

    रौतहट । रौतहटमा एक जना युवकको शव फेला परेको छ । आज वृन्दावन नगरपालिका १ रमौली घाटस्थित बाग्मती नदीमा उक्त युवकको शव फेला परेको हो ।

    सशस्त्र प्रहरी बेस क्याम्प समनपुर र इलाका प्रहरी कार्यालय समनपुरबाट गएको संयुक्त टोलीले शनिवार दिउँसो उक्त शव निकालेको सशस्त्र प्रहरी रौतहटले जनाएको छ ।

    शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा पठाइएको सशस्त्र प्रहरीद्वारा जारी सूचनामा उल्लेख छ । बरामद शवको सनाखत भएको छैन । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij