Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

अर्थ समितिको बैठक बस्दै

अर्थ समितिको बैठक बस्दै

  • 155
    SHARES
  • अर्थ समितिको बैठक बस्दै

    काठमाडौं । प्रतिनिधि सभा अन्तरगत अर्थ समितिको बैठक बिहान ११ बजे बस्दै छ ।

    सोमबार अर्थ समितिको सभाकक्षमा बैठक बस्न लागेको हो । बैठकमा बैंकिङ कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० को प्रतिवेदन उपर छलफल गर्ने कार्यसूची रहेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij