Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

बलात्कार आरोपमा युवक पक्राउ

बलात्कार आरोपमा युवक पक्राउ

  • 481
    SHARES
  • बलात्कार आरोपमा युवक पक्राउ

    वीरगञ्ज । बलात्कारको आरोपमा पर्सा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

    १५ वर्षकी बालिका बलात्कारको आरोपमा बहुदरमाई नगरपालिका-२ पिपराटोल बस्ने २५ वर्षीय धर्मराज साह कानुलाई प्रहरीले पक्राउ गरेको हो ।

    उनले असार १४ गते दिउँसो बालिकालाई विवाह गर्ने र जागिर लगाइदिने प्रलोभन दिएर बलात्कार गरेको बालिकाका अभिभावकको दावी छ ।

    पक्राउ परेका धर्मराजविरुद्ध अनुसन्धान सुरु गरिएको पर्साका प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालले बताए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij