वेबटिभी खबर
काठमाडौं । सशस्त्र प्रहरी बलका १५ जना डिएसपी एसपी बढुवामा सिफारिस भएका छन् । शुक्रबार बसेको बढुवा समितिको बैठकले बढुवा सिफारिस गरेको हो। बढुवा हुनेहरुमा नेपाल प्रहरीबाट स्थानान्तरण भएका अधिकारीहरु छन् ।
हेर्नुहोस् सूची:


Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij