Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

बढेको यातायात भाडादर सार्वजनिक, कहाँ पुग्न कति लाग्छ [सूची सहित ]

बढेको यातायात भाडादर सार्वजनिक, कहाँ पुग्न कति लाग्छ [सूची सहित ]

  • श्रावण २, २०७८ शनिवार ०९:५५ बजे
  • 664
    SHARES
  • बढेको यातायात भाडादर सार्वजनिक, कहाँ पुग्न कति लाग्छ [सूची सहित ]

    काठमाडौं– सार्वजनिक सवारीमा बढेको भाडादर सार्वजनिक भएको छ।  भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले असार २७ गते पेट्रोलियम पदार्थको मूल्य वृद्धिका आधारमा सार्वजनिक गाडिको भाडा २० देखि २८ प्रतिशतसम्म बढाउने निर्णय गरेको थियो।

    असार २७ गते ओली सरकारले गरेको भाडा बढाउने निर्णयलाई यातायात व्यवस्था विभागले शुक्रबार सार्वजनिक गरेको हो।

    ओली सरकारले यात्रु बाहक सवारीसाधनमा २८ प्रतिशत भाडा बढाएको थियो। 

    हेर्नुहोस् सूची 

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij