Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

आठ वर्षीय बालक मृत फेला

आठ वर्षीय बालक मृत फेला

  • 135
    SHARES
  • आठ वर्षीय बालक मृत फेला

    सप्तरी । राजविराज नगरपालिका-८ बाट हराएका आठ वर्षीय एक बालक आज मृत अवस्थामा फेला परेका छन् ।

    घर नजिकै ढल निकासीका लागि निर्माण गरिएको नालाभित्र आठ वर्षीय प्रिन्सकुमार साह मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ ।

    माछा मार्न जान्छु भनेका बालक हिजोदेखि हराएपछि प्रहरी र स्थानीयको प्रयासपछि आज मृत अवस्थामा भेटिएका सप्तरी युथ नेपालका मोहनकुमार यादवले जानकारी दिए ।

  • सम्बन्धित विषय:

  • # मृत

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij