Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

बागमतीको तालमा डुबेर किशोर बेपत्ता 

बागमतीको तालमा डुबेर किशोर बेपत्ता 

  • श्रावण २, २०७८ शनिवार २०:३० बजे
  • 637
    SHARES
  • बागमतीको तालमा डुबेर किशोर बेपत्ता 

    सर्लाही । सर्लाहीको बागमती नगरपालिका–१२, मा निर्माणाधीन अवस्थामा रहेको १२१ विघा क्षेत्रफलमा फैलिएको तालमा डुबेर शनिबार एक किशोर बेपत्ता भएका छन् ।

    images

    माछा मार्ने उदेश्यले तालमा पुगेका बागमती नगरपालिका वडा १ बस्ने १८ वर्षीय सुशान्त थापा डुबेर बेपत्ता भएका हुन् । 

    अपरान्ह ४ बजेतिर तालमा डुबेर बेपत्ता भएका किशोरको खाजीमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी जुटेका छन् । 

    थापासँगै माछा मार्न गएका अन्य साथीहरु सकुशल रहेको प्रहरीले जनायो । कृतिम ताल भर्न बागमती नदीको पानी लग्ने गरिएको छ । त्यही भएर माछा मार्न जानेहरु बढेका छन् । 

  • सम्बन्धित विषय:

  • # डुबेर
  • # बागमती
  • # ताल

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology