Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

प्रधानमन्त्रीले आज सम्बोधन गर्ने

प्रधानमन्त्रीले आज सम्बोधन गर्ने

  • 159
    SHARES
  • प्रधानमन्त्रीले आज सम्बोधन गर्ने

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सम्बोधन गर्ने भएका छन् । सरकारको सय दिन पुगेको अवसरमा उनले सम्बोधन गर्ने भएका हुन् ।

    दिउँसो तीन बजे प्रधानमन्त्री ओलीले सय दिनमा सरकारका उपलब्धि, थालेका काम र परिणामका बारेमा सम्बोधन गर्ने छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij