Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

प्रधानमन्त्रीको सम्बोधन सुरु

प्रधानमन्त्रीको सम्बोधन सुरु

  • 134
    SHARES
  • प्रधानमन्त्रीको सम्बोधन सुरु

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालका सय दिनको प्रमुख कार्य एवं उपलब्धिको विवरणसहित सम्बोधन गरेका छन् ।

    सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलबाट सो प्रधानमन्त्रीको सम्बोधन सुरु भएको हो । सम्बोधनलाई नेपाल टेलिभिजन र रेडियो नेपालले प्रत्यक्ष प्रसारण गरेका छन् । प्रधानमन्त्री ओलीले गत असार ३१ गते पद तथा गोपनीयताको सपथ लिएका थिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij