Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

एमालेको सचिवालय बैठक बस्दै

एमालेको सचिवालय बैठक बस्दै

  • 135
    SHARES
  • एमालेको सचिवालय बैठक बस्दै

    काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक बस्ने भएको छ । शनिबार समसामयिक राजनीति, सरकार सञ्चालन गर्न गठित समन्वय सयन्त्र, उपनिर्वाचनलगायत विषयमा छलफल गर्न बैठक बस्न लागेको हो ।

    बैठक भोलि शनिवार बिहान ११ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा हुनेछ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij