Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

स्कुटर दुर्घटनामा एक जनाको मृत्यु

स्कुटर दुर्घटनामा एक जनाको मृत्यु

  • 129
    SHARES
  • स्कुटर दुर्घटनामा एक जनाको मृत्यु

    काठमाडौं । काठमाडौंमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । नरेफाँटबाट ललितपुर इमाडोलतर्फ जाँदै गरेको बा६५प ३४३३ नम्बरको स्कुटर अनियन्त्रित भई सोमबार राति दुर्घटना भएको थियो ।

    दुर्घटना हुँदा चालक ललितपुर महालक्ष्मी नगरपालिका-१ इमाडोल घर भएका ४७ वर्षीय निश्चल ताम्राकारको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij