Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

चार देशका राजदूतले लिए शपथ ग्रहण 

चार देशका राजदूतले लिए शपथ ग्रहण 

  • 126
    SHARES
  • चार देशका राजदूतले लिए शपथ ग्रहण 

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष चार देशका राजदूतले शपथ ग्रहण गरेका छन् ।

    आइतबार बिहान शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति पौडेलसमक्ष अमेरिकाका लागि नेपाली राजदूतमा लोकदर्शन रेग्मी, जर्मनीका लागि डा।शैल रुपाखेती, साउदी अरबका लागि डा नरेशविक्रम ढकाल र अस्ट्रेलियाका लागि चित्रलेखा यादवले शपथ ग्रहण गरेका हुन् ।

    शपथ ग्रहण कार्यक्रममा परराष्ट्रमन्त्री डा।आरजु राणा देउवालगायतको उपस्थिति रहेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् । मन्त्रिपरिषदको सिफारिसमा उनीहरूलाई राष्ट्रपतिले राजदूत नियुक्त गरेका थिए।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij