Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

उदयपुरमा आगलागी, पाँच लाखको क्षति

उदयपुरमा आगलागी, पाँच लाखको क्षति

  • 77
    SHARES
  • उदयपुरमा आगलागी, पाँच लाखको क्षति

    उदयपुर । त्रियुगा नगरपालिका–११ स्थित हिमाली टोलको एक घरमा बुधबार मध्यराति आगलागी हुँदा पाँच लाख बराबरको धनमाल जलेको छ ।

    जिल्ला प्रहरी कार्यालयका अनुसार होमबहादुर दाहालको घरमा विद्युत् सर्ट भई आगालागी हुँदा लत्ताकपडा, सुनचाँदीलगायत पाँच लाख बराबरका सामान नष्ट भएको हो ।

    घरमा आगो लागेको जानकारी प्राप्त हुनासाथ नगरपालिकाको दमकल प्रयोग गरी आगो निभाइएको थियो । आगो निभाउन प्रहरी कर्मचारी र स्थानीय खटेका  थिए ।

  • सम्बन्धित विषय:

  • # उदयपुर

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij