Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

नेकपा एसको स्थायी कमिटी बैठक भोलिदेखि

नेकपा एसको स्थायी कमिटी बैठक भोलिदेखि

  • 122
    SHARES
  • नेकपा एसको स्थायी कमिटी बैठक भोलिदेखि

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले यही मंसिर २६ र २७ गते केन्द्रीय कार्यालयमा स्थायी कमिटी बैठक बस्ने भएको छ ।

    पार्टीको देशभर सांगठनिक गतिविधि, जिल्ला तथा प्रदेशका अधिवेशन, स्थानीय तहको उपनिर्वाचनको समीक्षा, मुलुकको समसामयिक राजनीतिक विषय वस्तु, नेताहरूको कार्यविभाजन तथा संरचनामा फेरबदल सम्बन्धी निर्णय लिन बैठक बोलाइएकोहो ।

    बैठकले पार्टी संरचनामा कार्यविभाजन गर्न पार्टी अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा गठित कार्यदलले टुङ्गो लगाएको नामावली अनुमोदन गर्ने बताइएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij