Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

कर्णाली याक्ससँग पोखरा एभेन्जर्स सात विकेटले पराजित

कर्णाली याक्ससँग पोखरा एभेन्जर्स सात विकेटले पराजित

  • 89
    SHARES
  • कर्णाली याक्ससँग पोखरा एभेन्जर्स सात विकेटले पराजित

    काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) पोखरा एभेन्जर्ससँग खेलमा कर्णाली याक्सले जित हासिल गरेको छ । मंगलबार टीयु क्रिकेट मैदानमा भएको खेलमा पोखरा एभेन्जर्सविरुद्ध सात विकेटको कर्णाली याक्सले जित निकालेको हो ।

    पोखराले दिएको १०४ रनको लक्ष्य कर्णालीले १५ ओभरमा तीन विकेट गुमाएर पूरा गर्‍याे ।प्रतियोगितामा पाँचौँ खेल खेलेको कर्णालीको यो तेस्रो जित हो । कर्णालीको जितमा गुल्सन झाले ४९ रनको योगदान गरे । गुल्सनले ३७ बलमा तीन चौका र चार प्रहार गरेका थिए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij