Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

जाजरकोटमा जीप दुर्घटना, पाँच जनाको मृत्यु

जाजरकोटमा जीप दुर्घटना, पाँच जनाको मृत्यु

  • 99
    SHARES
  • जाजरकोटमा जीप दुर्घटना, पाँच जनाको मृत्यु

    सुर्खेत । जाजरकोटको नलगाड नगरपालिका-५ कालीमाटीबाट वडा नम्बर-३ कटकेतर्फ गइरहेको बोलेरो जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।
     
    ग३च ९४४५ नम्बरको जीप गए राति दुर्घटना हुँदा  नलगाड नगरपालिका-३ का ३२ वर्षीय चालक इन्द्रजित थापा, ६५ वर्षीया शिला पुन, ३३ वर्षीया शारदा थापा, १८ वर्षीया लक्ष्मी पुन रोका र निजका छोरा आलोचन रोकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अर्जुन तिमिल्सिनाले बताए ।

    घाइतेमध्ये एक जनाको उपचार स्थानीय अस्पतालमा उपचार भइरहेको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij