Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

पच्चीस न्यायाधीशको सरूवा सिफारिस

पच्चीस न्यायाधीशको सरूवा सिफारिस

  • 170
    SHARES
  • पच्चीस न्यायाधीशको सरूवा सिफारिस

    काठमाडौं ।  न्याय परिषद्को आज बसेको बैठकले विशेष, उच्च र जिल्लाका २५ न्यायाधीशको सरूवा सिफारिस गरेको छ ।

    प्रधानन्यायाधीश तथा न्याय परिषद्का अध्यक्ष प्रकाशमानसिंह राउतको अध्यक्षतामा बसेको बैठकले विशेषका एक सदस्य तथा उच्च र जिल्ला अदालतका गरी २५ न्यायाधीशको सरूवा सिफारिस गरेको न्याय परिषद्का अशोककुमार क्षेत्रीले जानकारी दिए ।

    बैठकले विशेष अदालतका एक, उच्च अदालतका आठ र जिल्ला अदालतका १६ न्यायाधीशको सरूवा सिफारिस गर्ने निर्णय गरेको हो ।

  • सम्बन्धित विषय:

  • # सिफारिस

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij