Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

सेती खोँचमा खसेका व्यक्तिको सशस्त्र प्रहरीद्वारा जीवितै उद्धार

सेती खोँचमा खसेका व्यक्तिको सशस्त्र प्रहरीद्वारा जीवितै उद्धार

  • 102
    SHARES
  • सेती खोँचमा खसेका व्यक्तिको सशस्त्र प्रहरीद्वारा जीवितै उद्धार

    पोखरा । पोखरा महानगरपालिका–९ स्थित पार्वती टोल नजिकै खोँचमा खसेका एक व्यक्तिको जीवितै उद्धार गरिएको छ ।

    बिहीबार बेलुका हिँड्ने क्रममा अचानक सेती खोँचमा खसेका स्थानीय ६१ वर्षीय उजीरबहादुर पुनको सशस्त्र प्रहरीको टोलीले उद्धार गरेको हो ।

    पुन घरदेखि नजिकै हिड्ने क्रममा अचानक धाजाँ फाटेको ठाउँमा करिब १५ मिटर तल खोचमा खसेका थिए । सशस्त्र प्रहरी बल नं२४ कालिका गण कास्की मालेपाटनको विशेष उद्धार तथा रोप रेस्क्यू टोली तत्कालै परिचालन भई उनको सकुशल उद्धार गरिएको हो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij