Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

काम नगर्ने १३ निर्माण कम्पनी कालोसूचीमा परे

काम नगर्ने १३ निर्माण कम्पनी कालोसूचीमा परे

  • 114
    SHARES
  • काम नगर्ने १३ निर्माण कम्पनी कालोसूचीमा परे

    काठमाडौं । सम्झौताअनुसार काम नगर्ने विभिन्न १३ वटा निर्माण कम्पनी कालोसूचीमा परेका छन् । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न सार्वजनिक निकायबाट सिफारिस भएर आएअनुसार ती निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय गरेको हो ।

    बिहीबार कार्यालयले सार्वजनिक गरेको सूचनाअनुसार अधिकतम ३ वर्षसम्म कालोसूचीमा परेका त्यस्ता कम्पनीले तोकिएको अवधिमा कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन् ।

    यी हुन्  कालो  सूचिमा पर्ने निर्माण कम्पनीहरु 

    १.श्री एस. ए. एस. कन्स्ट्रक्सन प्रा.लि., विराटनगर–१६, मोरङ 

    २ श्री एमएस  Inspur Software Group Co= Ltd=, China 

    ३ श्री मृत सन्जिवनी – ग्याल्वा जे.भी., काठमाडौँ ।

    ४ मृत सन्जिवनी कन्स्ट्रक्सन प्रा.लि., डेटौंडा

    ५ श्री लक्ष्मी कन्स्ट्रक्सन, गोरखा नगरपालिका – ०६, गोरखा ।

    ६ श्री सुष्मी कन्स्ट्रक्सन प्रा.लि.,  गोकर्णेश्वर नगरपालिका–०५, काठमाडौं । कार्यालय, अत्तरपुर, सिन्धुपाल्चोक ।

    ७  श्री रविन कन्स्ट्रक्सन, गुलरिया–६, बर्दिया ।

    ८.  थोत्रा सप्लायर्स/मानेकोर कन्स्ट्रक्सन, गोसाइँकुण्ड गा.पा.–६ । 
    ९. M/S M.D= Optical Solution Pvt Ltd  Pokhara–१५, कास्की

    १०  शिलादेवी एस.बि.डि. निर्माण सेवा प्रा.लि., शुक्लागण्डकी–०२, तनहुँ ।

    ११  त्रिपुरा सप्लायर्स एण्ड ट्रेडर्स, भि.न.पा. ४, कञ्चनपुर ।

    १२  खिम निर्माण सेवा, कपिलवस्तु नगरपालिका–४, कपिलवस्तु ।

    १३  मेनका निर्माण सेवा, नेपालगञ्ज १३, बाँके ।

  • सम्बन्धित विषय:

  • # कालोसूची

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij