Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीच भेट

प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीच भेट

  • 130
    SHARES
  • प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीच भेट

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच आज भेटघाट भएको छ । 

    प्रधानमन्त्री ओली पूर्वराष्ट्रपति भण्डारीलाई भेट्न उनको निवास बूढानीलकण्ठ  पुगेका थिए ।

    करिब दुई घण्टा भएको भेटमा नेकपा (एमाले)को पछिल्लो  राजनीतिक गतिविधि र समसामयिक विषयमा छलफल भएको पूर्वराष्ट्रपति भण्डारीका स्वकीय सचिव मीना भण्डारीले जानकारी दिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij