Logo

२०७८, श्रावण ११ गते सोमवार

२०७८, श्रावण ११ गते सोमवार

स्वास्थ्यकर्मीले तहअनुसारको सुविधा पाउने

स्वास्थ्यकर्मीले तहअनुसारको सुविधा पाउने

  • 53
    SHARES
  • स्वास्थ्यकर्मीले तहअनुसारको सुविधा पाउने

    काठमाडौं । स्वास्थ्यकर्मीले जेष्ठता कायम भएको मिति देखि नै स्तरवृद्धि भएको तहअनुसारको सेवासुविधा पाउने भएका छन् ।

    स्वास्थ्य सेवा विभागले एक निर्णय गर्दै पालिका, जिल्ला तथा प्रादेशिक अस्पताललाई परिपत्र गर्दै जेष्ठता कायम भएका मितिदेखि तलब, भत्ता र ग्रेड समायोजन गरी उपलब्ध गराउन आग्रह गरेको छ । 

    219781044_1925475080951872_2245621141986491261_n.jpg

    सम्बन्धित समाचार
    धेरै पढिएको

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology