Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

माओवादी केन्द्रको केन्द्रीय समितिको छैटौं बैठक सुरु

माओवादी केन्द्रको केन्द्रीय समितिको छैटौं बैठक सुरु

  • 152
    SHARES
  • माओवादी केन्द्रको केन्द्रीय समितिको छैटौं बैठक सुरु

    काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको छैटौं बैठक सुरु भएको छ ।

    बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक तथा सांगठानिक प्रतिवेदन प्रस्तुत गर्नेछन् ।

    ‘पार्टी रुपान्तरण र पुननिर्माणको संकल्पः आजको आवश्यकता’ शीर्षकको राजनीतिक प्रतिवेदनमाथि केन्द्रित रही बैठकमा छलफल हुनेछ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij